विनय कसजूका १०० बालकथाहरू Expand

विनय कसजूका १०० बालकथाहरू

विनय कसजू Vinaya Kasajoo विनय कसजू Vinaya Kasajoo

New

 यी कथाहरू सन् १९७५ देखि सन् २००९ का बीचमा लेखिएको कथाकारको भनाइ छ । कथाहरू रमाइला, रोचक र ज्ञानवर्ध्दक छन् । विषयवस्तु र शैलीका दृष्टिबाट यी कथाहरू नेपाली बालकथा क्षेत्रका महत्त्वपूर्ण प्राप्ति हुन् । नेपाली बालसाहित्यका क्षेत्रमा यति मोटो कृति यो नै पहिलो हो ।

More details

More info

यस सङ्ग्रहमा लेखकका पूर्ववर्ती प्रकाशित कृतिहरू झ्यापुल्लेको बिजोग, बाघको सत्कार, मुसालाई दोसल्ला र अरू बालकथाहरू, वनको दमकल, स्माइल प्लिज र कान्छाको मोटरमा रहेका गरी १०० बालकथा रहेका छन् ।

Data sheet

संस्करण Edition (Year)2066 BS
पृष्ठ संख्या No of Pages392
मुद्रक Printed atक्लासिक अफसेट प्रेस
चित्रकार Illustratorउमेश श्रेष्ठ Umesh Shrestha
कभर चित्रकार Cover Illustrarorयुवक श्रेष्ठ