स्माइल प्लिज Smile Please Expand

स्माइल प्लिज Smile Please

लेखक Writer — विनय कसजू Vinaya Kasajoo
प्रकाशक Publisher — बालसंसार प्रा. लि.
विनय कसजू Vinaya Kasajoo विनय कसजू Vinaya Kasajoo

New

यी कथाहरू सबै रोचक, ज्ञानवर्ध्दक र मनोरञ्जनपूर्ण हुनुका साथै नवीन विषयवस्तु र प्रस्तुतिशिल्पको नवीनताका कारण पनि अत्यन्त मीठा भएका छन् । कथाहरूले पर्यटनको प्रभाव, उपकरणको प्रयोग, कर्तव्यप्रतिको सजगता, खानपिनमा अपनाउनुपर्ने संयम, विभिन्न जनावरले मनपराउने खाना, भ्यागुताको जन्मप्रक्रियालगायतका विषयलाई प्रस्तुत गरेका छन् । 

More details

More info

तेइस बालकथा । शीर्षकस्माइल प्लिज !, सेरू फेरियो, खरायो फेला प¥यो, मह खाने भालु, भालुको बगैँचा, पुलपुलको पिकनिक, झ्यापुल्लेको बिजोग, वनको दमकल, मूर्ख खरायो, कर्केको केबुलकार, चेपागाँडाको स्कुल, भालेले घडी किन्यो, अटेरी घडीहरू, जर्मनीको दाँते, किताबहरूको छलफल, चराले किन ढाँट्छ ?, पराले कसले खायो ?, घुयँेत्रे र डाङ्गे्र, जादु बजै, दिदीको चकलेट, सुजनको डर, जुल्फी खाने कौवा, हनुको फोटो ।

        सङ्ग्रहका कथाहरूमध्ये झ्यापुल्लेको बिजोग र जर्मनीको दाँते झ्यापुल्लेको बिजोगमा, चराले किन ढाँट्छ ? बाघको सत्कारमा, भालुको बगैँचा मुसालाई दोसल्ला र अरू बालकथाहरूमा, बनको दमकल, भालेले घडी किन्यो र कर्केको केबुलकार बनको दमकल शीर्षकका बालकथासङ्ग्रहहरूमा तथा अटेरी घडीहरू घडीहरूको जमघट शीर्षकमा छुट्टै चित्रकथाका रूपमा प्रकाशित भइसकेका हुन् । त्यसबाहेक सङ्ग्रहमा चौध नयाँ कथा छन् । अत्यधिक कथामा पशुपक्षी र केहीमा बालबालिका, किताब पात्रपात्राका रूपमा प्रस्तुत गरिएका छन् ।

Data sheet

पहिलो संस्करण First Edition२०६६ वि.सं.
पृष्ठ संख्या No of Pages१०३
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorर्इशान परियार Ishan Pariyar