रिमोट कन्ट्रोल Remote Control Expand

रिमोट कन्ट्रोल Remote Control

New

सात बालकथा । ७ देखि १२ उमेर समूहका लागि कृति तयार गरिएको प्रकाशकको भनाइ छ । वर्णनभन्दा घटना र संवादका माध्यमबाट शिक्षा दिने प्रयास गरिएकाले कथा पठनीय हुन पुगेको छ । 

More details

More info

सात बालकथा । शीर्षकसेती बाख्री, सहयोग, मीराको आत्मबल, पुतली, सरिताको नृत्य, रिमोट कन्ट्रोल, किताबको झोला । पहिलो कथामा बालिकाको अथाह पशुपे्रमको चित्रण गरिएको छ र यो अत्यन्त मार्मिक छ । यसबाहेक अपाङ्गता भएकालाई प्रोत्साहन दिनुपर्ने, बालबालिकालाई सिर्जनात्मक काम गर्न उत्साहित बनाउनुपर्ने, झगडा गर्न नहुने, आप्mना सामानहरू ठीक ठाउँमा व्यवस्थित तरिकाले राख्नुपर्ने शिक्षा यी बालकथाहरूले दिन्छन् । प्रकाशित मिति उल्लेख नभए पनि २०६८ सालमा छापिएको हो ।

Data sheet

पृष्ठ संख्या No of Pages२०
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorप्रेम लम्साल Prem Lamsal