भोका डमरूहरू

New

आठ बालकथा । सांस्कृतिक एवम् ऐतिहासिक विषयवस्तुसँग सम्बद्ध किंवदन्तीमा आधारित यस कथासङ्ग्रहलाई लेखकले ‘उत्पत्ति बालकथासङ्ग्रह’भनेका छन् । यी कथाहरू १० देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि लेखिएका हुन् । कथाहरू रोचक एवम् जानकारीमूलक छन् ।

More details

More info

आठ बालकथा । शीर्षक–सुनैसुनको नगरी, राजकुमार र भोका डमरूहरू, दयालु बूढाबूढी र तालबाराही, मनकामना र पुजारी थापा मगर, भीमेश्वर र बाह्र ढाक्रेहरू, कैली गाई र पशुपति, नसिद्धिएको गढ सिम्रौनगढ, घाँसे र ललितपत्तन । 

Data sheet

पहिलो संस्करण First Edition२०६७ वि.सं.
पृष्ठ संख्या No of Pages४०
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorकीर्तिकिशोर जोशी 'कीर्किस' Kirti Kishor Joshi 'Kirkis'