हाम्रा कथा (बालकथासङ्ग्रह–२) Expand

हाम्रा कथा (बालकथासङ्ग्रह–२)

लेखक Writer — धेरै Many
प्रकाशक Publisher — बालसंसार प्रा. लि.

New

पच्चीस बालकथा । बालकथासङ्ग्रह शृङ्खलाको दोस्रो भाग ।

More details

More info

पच्चीस बालकथा । बालकथासङ्ग्रह शृङ्खलाको दोस्रो भाग । शीर्षक र लेखक–बाबाको उपहार (कृष्णराज सर्वहारी), हल्ला चलेपछि (कृष्ण शाह यात्री), नसिब भोकै फक्र्यो (गङ्गादेवी कसजू), कागत बटुल्ने केटो (गङ्गा पौडेल), रातभर खोला किनारमै (प्रदीप बस्याल), जुनपरी र जुनकीरी (प्रमोद प्रधान), मौसम परिवर्तन (प्रभा भट्टराई), आफ्नो थलो (पे्रमा शाह), थैँक्यू (भागीरथी श्रेष्ठ), आपूm गुनको फल (भुवनेश्वरी सत्याल), सेलको बास्ना (महेश पौडेल), जन्मदिनको उपहार (माया ठकुरी), पौडी खेल्दा (यशु श्रेष्ठ), दोर्जे र खैरे (रञ्जुश्री पराजुली), जयाको जुक्ति (रत्न प्रजापति), बैगुनी मानिस (ललिता दोषी), बाठो पाठो (वासुदेव मुनाल), आमाको माया (विद्या सापकोटा), केराको घरी (विष्णुकुमार पौडेल), हराएकी छोरी (शारदा अधिकारी ढकाल), फिलिमको अङ्कल (सविना सिन्धु), विवाह (सिर्जना शर्मा), मेरो सानो साथी मैनाचरी (सुलोचना मानन्धर), आपैm काम जानेपछि (सुशीला प्रधानाङ्ग), एक दिनको भूल (सूर्य बी.सी.) । ८–१२ उमेर समूहका बालबालिकाका लागि तयार गरिएको यस कृतिमा विभिन्न विषय र शैलीका कथा छन् । कुल २५ लेखकमध्ये १५ कथाकार महिला छन् ।

Data sheet

सम्पादक Editorगङ्गादेवी कसजू Ganga Devi Kasajoo
पहिलो संस्करण First Edition२०६६
पृष्ठ संख्या No of Pages१०४
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorयोगेश खपाङ्गी Yogesh Khapangi