रङ्गीचङ्गी फूल Expand

रङ्गीचङ्गी फूल

New

नौ बालकविता । शीर्षकफूल, मीठो बोली, पानी, नेपाल, तारा, कलम, चरी, आमाको माया, पुतली । ७ देखि १२ वर्षसम्मका उमेर समूहका बालबालिकालाई ध्यानमा राखी लेखिएका यी बालकविता लयात्मक छन् । लेखिकाको यो पहिलो बालकृति हो ।

Data sheet

सम्पादक Editorडा. ध्रुव घिमिरे Dr. Dhruba Ghimire
पहिलो संस्करण First Edition२०६८ वि.संं
पृष्ठ संख्या No of Pages१६
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorउमेश श्रेष्ठ Umesh Shrestha