रयार्इँ रयाइँ सारङ्गी Expand

रयार्इँ रयाइँ सारङ्गी

प्रमोद प्रधान Pramod Pradhan प्रमोद प्रधान Pramod Pradhan

New

बीस बालकविता । शीर्षक–च च हुई, कति राम्रो भाले, थरिथरिका मखुण्डो, सर्कसको जोकर, उफ्री हिँड्छ भ्यागुता, आयो चाड तिहार, छानामाथि बिरालो, छम्छम् गर्दै नाच्छिन् बहिनी, बिग्रन्छ है बानी, कति राम्रो रूख, मामाघर, हाम्रो घरको कुकुर, चरी गीत गाउँछे, जाडो भयो जाडो, कुकुर र बिरालो, फागु, किताब साथी, गाउँ र सहर, सानो छु म उमेरले...,रयार्इँ रयाइँ सारङ्गी ।

More details

More info

प्रमोद प्रधान नेपाली बालकविता विधाको उल्लेखनीय नाम हो ।...प्रस्तुत रयार्इँ रयाइँ सारङ्गीका बीस बालकविताका माध्यमबाट कविले बालसंसारभित्रकै विभिन्न विषयवस्तुलाई बालबालिकासमक्ष पस्केका छन् । यी सरल, मीठा र लयात्मक बालकविताहरू मूलतः ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्ष्य गरी तयार पारिए पनि सबै समूहका बालबालिकाका लागिसमेत उपयोगी हुने विश्वास लिएका छौँ । (प्रकाशकको कलम)

Data sheet

पहिलो संस्करण First Edition२०६६ वि.सं.
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorयोगेश खपाङ्गी Yogesh Khapangi