घुम्न जाउँ दोलखा Expand

घुम्न जाउँ दोलखा

New

एउटा बालकविता । यस कविताले बालबालिकालाई जनकपुर अञ्चलको सबैभन्दा उत्तरमा रहेको दोलखा जिल्लाका महत्वपूर्ण स्थानहरूबारे जानकारी दिन्छ । सरल शब्द, अनुप्रास र लयले कृतिलाई बालोपयोगी बनाएको छ । पूर्वप्राथमिक तथा प्राथमिक तहका बालबालिकाका लागि कृति तयार गरिएको हो । 

Data sheet

सम्पादक Editorडा. ध्रुव घिमिरे Dr. Dhruba Ghimire
पहिलो संस्करण First Edition२०७०
पृष्ठ संख्या No of Pages१२
मुद्रक Printed atसुजल अफसेट प्रेस, काठमाडौँ
चित्रकार Illustratorविनिता बुध्दाचार्य Binita Buddhacharya