List of books by writer विनय कसजू Vinaya Kasajoo

Vinaya Kasajoo is a well known author of children literature in Nepal.

Showing 1 - 4 of 4 items
  • विनय कसजूका १०० बालकथाहरू

     यी कथाहरू सन् १९७५ देखि सन् २००९ का बीचमा लेखिएको कथाकारको भनाइ छ । कथाहरू रमाइला, रोचक र ज्ञानवर्ध्दक छन् । विषयवस्तु र शैलीका दृष्टिबाट यी कथाहरू नेपाली बालकथा क्षेत्रका महत्त्वपूर्ण प्राप्ति हुन् । नेपाली बालसाहित्यका क्षेत्रमा यति मोटो कृति यो नै पहिलो हो ।

  • स्माइल प्लिज Smile Please

    यी कथाहरू सबै रोचक, ज्ञानवर्ध्दक र मनोरञ्जनपूर्ण हुनुका साथै नवीन विषयवस्तु र प्रस्तुतिशिल्पको नवीनताका कारण पनि अत्यन्त मीठा भएका छन् । कथाहरूले पर्यटनको प्रभाव, उपकरणको प्रयोग, कर्तव्यप्रतिको सजगता, खानपिनमा अपनाउनुपर्ने संयम, विभिन्न जनावरले मनपराउने खाना, भ्यागुताको जन्मप्रक्रियालगायतका विषयलाई प्रस्तुत गरेका छन् ।